
- अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
कैलाली । कैलालीको किसान बहुउद्देश्यीय सहकारी संस्थाले जानकी गाउँपालिकाको कोरोना राहात तथा उद्दार कोषमा खाध्यान्न सामग्री सहयोग गरेको छ ।
सहकारीले ७ सय ५० किलो चामल, ५० किलो दाल, ५० लिटर तेल, ५० किलो नुन र एक सय चक्की हातधुने साबुन हस्तान्तरण गरेको हो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्