×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना बीमा गर्नेको संख्या बढ्दै : ५ दिनमा ७ हजारले कोरोना बीमा गर्दा कम्पनीले उठाए ४२ लाख प्रिमियम

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना बीमा गर्नेको संख्या बढ्दै : ५ दिनमा ७ हजारले कोरोना बीमा गर्दा कम्पनीले उठाए ४२ लाख प्रिमियम

Artha Sarokar

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बीमा समितिले कोरोनाको बिमालेख जारी गरेसँगै कोरोनाको बीमा गराउनेको संख्या बढेको छ ।बीमा समितिका अनुसार कोरोना भइरसको बीमालख सुरु भएको ५ दिनमा ७ हजार ४९९ ले बीमा गरेको छन् ।
 २० वटा निर्जीबन बीमा कम्पनीले कोरोना बिमा पोलिसी बिक्री गरिरहेका छन् । जसमा कम्पनीहरुले उक्त बिमा वापतको ४१ लाख ७३ हजार ४ सय रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । यो अवधिमा ४ सय ७४ वटा पोलिसी बिक्री भएको छ ।
बीमा समितिले नै ८० जना कर्मचारीको बीमा गराइसकेको छ भने अस्पताल तथा कर्पोरेट हाउसहरुले यो बिमा बढी गरिरहेका छन् । विश्वभर कोरोना भाइरसले महामारीको रुप लिएको हुँदा त्यसलाई मध्येनजर गरी बिमा समितिले बढी क्षति नहोस भन्दै कोरोना बिमा पोलिसी जारी गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी