
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बीमा समितिले कोरोनाको बिमालेख जारी गरेसँगै कोरोनाको बीमा गराउनेको संख्या बढेको छ ।बीमा समितिका अनुसार कोरोना भइरसको बीमालख सुरु भएको ५ दिनमा ७ हजार ४९९ ले बीमा गरेको छन् ।
२० वटा निर्जीबन बीमा कम्पनीले कोरोना बिमा पोलिसी बिक्री गरिरहेका छन् । जसमा कम्पनीहरुले उक्त बिमा वापतको ४१ लाख ७३ हजार ४ सय रुपैयाँ बीमा शूल्क आर्जन गरेका छन् । यो अवधिमा ४ सय ७४ वटा पोलिसी बिक्री भएको छ ।
बीमा समितिले नै ८० जना कर्मचारीको बीमा गराइसकेको छ भने अस्पताल तथा कर्पोरेट हाउसहरुले यो बिमा बढी गरिरहेका छन् । विश्वभर कोरोना भाइरसले महामारीको रुप लिएको हुँदा त्यसलाई मध्येनजर गरी बिमा समितिले बढी क्षति नहोस भन्दै कोरोना बिमा पोलिसी जारी गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्