
- अर्थ सरोकार सम्बाददाता
धनगढी – सुदूरपश्चिम प्रदेशका सांसदहरुले प्रदेश सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण र उपचार कोषमा १५ दिनको तलब कट्टा गरी जम्मा गरेका छन् ।
नेपाल कम्युनिष्ट पाटी (नेकपा) का सांसदहरुले ८ लाख ४९ हजार ७ सय ५० रुपैया जम्मा गरेका छन् । यस्तै नेपाली कांग्रेसका सांसदहरुले २ लाख ८३ हजार रुपैया र राजपाका सांसदहरुले ५६ हजार ५ सय रुपैया उक्त कोषमा जम्मा गरेको नेकपाका प्रमुख सचेतक तारा लामा तामाङले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्