
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्ने भएका छन् । उनले मंगलबार बिहान ११ बजे बालुवाटारस्थित निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री ओलीको सम्बोधनको प्रत्यक्ष प्रसारण नेपाल टेलिभिजनले गर्नेछ ।
यद्यपी उनको सम्बोधनलाई लिएर राजिनामाको चर्चा पनि चलेको छ । तर उनको सचिवालयले भने प्रधानमन्त्री ओलीले सम्बोधनको क्रममा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारे जानकारी दिने र आम नेपालीलाई नआत्तिन र लकडाउनको पूर्णपालना गर्न आग्रह गर्ने बताइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्