×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव : कञ्चनपुरमा तरकारीभन्दा कुखुरा सस्तो, एक किलो आलु आउने पैसाले दुई किलो मासु !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

कोरोना प्रभाव : कञ्चनपुरमा तरकारीभन्दा कुखुरा सस्तो, एक किलो आलु आउने पैसाले दुई किलो मासु !

Artha Sarokar

२१ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
कञ्चनपुर । कोरोनाको त्रासका कारण गरिएको लकडाउनका कारण कञ्चनपुरमा मासु विक्री हुन छाडेको छ भने बजारमा अहिले कञ्चनपुरका बजारमा तरकारीभन्दा ब्राेइलर कुखुराको मासु सस्तो भएको छ । 
आलुको मूल्य प्रतिकिलो ५० रुपैयाँ भए पनि जिउँदो ब्राेइलर कुखुराको मूल्य प्रतिकिलो २५ रुपैयाँ छ । मासुभन्दा आलुको मूल्य दोब्बर छ । 
कञ्चनपुरका झन्डै एक हजार कुखुरा उत्पादक किसान छन् । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी