
काठमाडौँ – ललितपुर महानगरपालिकाले सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन दिएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरभित्रका सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन दिएको हो ।
लकडाउनको नाममा बढी मूल्यमा सामान बेचिरहेको गुनासो आएकाले यस्तो निर्देशन गरिएको जनाएको छ । यसको अनुगमन हुने र मूल्य सूची नराखेको पाइए कारबाही गर्ने महानगरपालिकाले जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्