×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न महानगरपालिकाको निर्देशन, नराखेमा यस्तो कारवाही हुने !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न महानगरपालिकाको निर्देशन, नराखेमा यस्तो कारवाही हुने !

Artha Sarokar

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ललितपुर महानगरपालिकाले सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन दिएको छ । महानगरपालिकाले एक सूचना जारी गर्दै महानगरभित्रका सबै किराना पसलमा दैनिक उपभोग्य वस्तुको मूल्य सूची राख्न निर्देशन दिएको हो ।
लकडाउनको नाममा बढी मूल्यमा सामान बेचिरहेको गुनासो आएकाले यस्तो निर्देशन गरिएको जनाएको छ ।  यसको अनुगमन हुने र मूल्य सूची नराखेको पाइए कारबाही गर्ने महानगरपालिकाले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी