×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी लघुवित्तको सामाजिक कार्य : कोरोना रोकथाम कोषमा १४ लाख रुपैयाँ सहयोग

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लक्ष्मी लघुवित्तको सामाजिक कार्य : कोरोना रोकथाम कोषमा १४ लाख रुपैयाँ सहयोग

Artha Sarokar

२४ चैत्र २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले कोरोना रोकथाम कोषमा १४ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । संस्थाले सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । संस्थाले देशको सातवटै प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्धारा स्थापित उक्त कोषमा २ लाख रुपैयाँको दरले सहयोग गर्ने भएको छ ।
उक्त सहयोग रकम सो प्रयोजनको लागि प्रदेश सरकारहरुले राष्ट्रिय वाणिज्य बैंकमा खोलिएका बैंक खातामा जम्मा गरिने संस्थाले जनाएको छ । संस्थाले विपन्न वर्गको आर्थिक तथा समाजिक स्थिति सुधार गर्न लघुवित्त सेवा प्रदान गर्ने र सामाजिक उत्तरदायित्व समेत वहन गर्ने उद्देश्य अनुरुप संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट यो रकम प्रदान गर्ने निर्णय गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी