×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाका कारण विदेश जान नपाएकाले ७ दिन भित्रै ऋण पाउने

LAXMI SUNRISE BANK

कोरोनाका कारण विदेश जान नपाएकाले ७ दिन भित्रै ऋण पाउने

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – कोरोना भाइरसको कारण विदेश जान नपाएकाले नेपाल मै उद्योग ब्यबसाय गर्न चाहनेलाई राष्ट्र बैंकले सहुलित ऋण प्रदान गर्ने भएको छ । केन्द्रिय बैंकले विदेश जान नपाएकालाई ७ दिन मै सहुलित ऋण दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको हो।
भाइरसको जोखिम समाप्त भएपछि नेपाल मै उद्योग ब्यबसाय संचालन गर्न चाहनेले निवेदन दिएको ७ दिन मै सहुलियत कर्जा पाउने छन् । कोरोना भाइरसको कारण विदेश जान नपाएका र नेपाल मै उद्योग ब्यबसाय संचालन गर्न चाहनेले मात्र यो सहुलियत पाउने छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी