Skip to content
LAXMI SUNRISE BANK

बैशाख १५ गतेसम्म लकडाउन यथावत राख्ने सरकारको निर्णय !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता

अपडेट।  सरकारले लकडाउन अवधि लम्ब्याएको छ । सरकारले वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

लकडाउन अवधि बैसाख २१गतेसम्मका लागि बढाउने विषयमासमेत छलफल भएको भएपनि अन्तत निर्णय भने हालका लागि बैसाख १५ गतेसम्ममात्र लकडाउन अवधि बढाउने भएको छ । त्यसपछि अवस्था हेरेर लकडाउनको अवधि बढाउने वा नबढाउने विषयमा निर्णय हुनेछ । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK