×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन प्रभाव : डडेल्धुरामा बजार नखुल्दा तरकारी कुहिन थाल्यो !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

लकडाउन प्रभाव : डडेल्धुरामा बजार नखुल्दा तरकारी कुहिन थाल्यो !

Artha Sarokar

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । लकडाउनका कारण बजार नखुल्दा र सवारी साधन संचालनमा नआउदा डडेल्धुराका विभिन्न स्थानमा उत्पादन भएको कृषि वस्तु बिक्री नभएर किसान मर्कामा परेका छन् ।
अमरगढी नगरपालिका र भागेश्वर गाउँपालिका सहितका विभिन्न स्थानमा उत्पादित कृषि उपज विक्रि हुन नसक्दा किसानहरु मर्कामा परेका हुन् । विगतका वर्षमा त्यहा उत्पादन हुने तरकारी तराईका जिल्ला सहित सुदुरपश्चिमका अन्य पहाडि जिल्लामा समेत बिक्री हुने गरेको थियो ।
बजारमा होटेल देखी तरकारी विक्रि गर्ने पशलहरु पनि सहज रुपमा खुला नभएका कारण तरकारी बारीमा सड्न थालेको छ । डडेल्धुरामा अहिलेको समयमा काउली,सिमि,वन्दा गोवी, आलु लगायतको तरकारी सहित काक्रा वढी उत्पादन हुने गर्दछ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी