लकडाउन वैशाख २५ गतेसम्म हुने सरकारको निर्णय ! अर्थ सरोकार ७ बैशाख २०७७, आईतवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG अर्थ सरोकार सम्बाददाता अपडेट। कोरोना प्रकोपका कारण देशभर गरिएको लकडाउन बढ्ने भएको छ । सरकारले केहिबेर अघि बैसाख २५ गतेसम्म लकडाउनको अवधि बढाउने निर्णय गरेको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !