
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – १ महिनाको अवधिमा लकडाउन उल्लंघन गर्ने ७२ हजारभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिई सचेत गराएर छाडेको छ ।
कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि नेपाल सरकारले चैत्र ११ गतेदेखि देश लकडाउन गरेको थियो । उक्त भाइरसबाट बच्न सरकारले लकडाउन गरेको भएपनि मानिसहरुले उल्लङ्घन गरिरहेका छन् । शुक्रबार मात्रै पनि लकडाउन उल्लंघन गर्ने ६ सय ७६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस्तै एक महिनाको अवधिमा उपत्यकामा सबैभन्दा बढी काठमाडौंमा ६२ हजार तिन सय ५८, ललितपुरमा आठ हजार ८१ तथा भक्तपुरमा १५ सय ६० जनालाइ प्रहरीले कारबाही गरेको छ ।
प्रहरीले यस अवधिमा १२ हजार चार सय ९२ सवारीसाधनलाई कारबाही गरेको छ । दिनहुँ दुई हजारभन्दा बढी पक्राउ परिरहेको महानगरीय प्रहरी कार्यालयले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्