×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘लकडाउन’ उल्लंघन गर्नेलाई खादा ओढाउँदै बुढानीलकण्ठ नगरपालिका

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

‘लकडाउन’ उल्लंघन गर्नेलाई खादा ओढाउँदै बुढानीलकण्ठ नगरपालिका

८ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – लकडाउन उल्लंघन गर्नेलाई बूढानीलकण्ठ नगरपालिका १० ले खादा ओढाउन थालेको छ । नगरपालिकाले लकडाउन उल्लंघन गर्नेलाई शनिबारदेखि खादा ओढाउन थालेको हो । बिना काम बाहिर निस्किनेको संख्या बढेपछि वडा कार्यालयले यस्तो थालेको हो।
लकडाउन उल्लंघन नियन्त्रण गर्न वडा कार्यालयले विभिन्न स्थानमा ५० जना स्वयमसेव खटाएको छ । यस्तै कार्यालयले जनचेतना फैलाउन फ्लेक्सहरू पढ्न लगाउने तयारीसमेत गरेको उनले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: