
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – लकडाउन उल्लंघन गर्नेलाई बूढानीलकण्ठ नगरपालिका १० ले खादा ओढाउन थालेको छ । नगरपालिकाले लकडाउन उल्लंघन गर्नेलाई शनिबारदेखि खादा ओढाउन थालेको हो । बिना काम बाहिर निस्किनेको संख्या बढेपछि वडा कार्यालयले यस्तो थालेको हो।
लकडाउन उल्लंघन नियन्त्रण गर्न वडा कार्यालयले विभिन्न स्थानमा ५० जना स्वयमसेव खटाएको छ । यस्तै कार्यालयले जनचेतना फैलाउन फ्लेक्सहरू पढ्न लगाउने तयारीसमेत गरेको उनले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्