
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लकडाउन उल्लंघन गर्ने ६ सय १६ जनालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी महाशाखाका अनुसार सोमबार बिहान ६ सय १६ जना लकडाउन उल्लंघन गरेको आरोपमा कारवाहीमा परेका छन् । काठमाडौंमा ४ सय १५ जना र ललितपुरबाट २०१ जनालाई नियन्त्रणमा लिइएको हो ।
कोरोना संक्रमणबाट जोगाउन सरकारले लकडाउन घोषणा गरेको हो । तर लक डाउन उल्लंघन गर्नेक्रम पनि बढेको प्रहरीको भनाई छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्