काठमाडौं – सरकारले लागू गरेको लकडाउन उल्लंघन गरेको आरोपमा बुधबार बिहान प्रहरीले एक हजार एक सय ५८ जनालाई उभ्याएको छ ।
कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई उभ्याएर सचेतनामूलक परीक्षण दिइएको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउन उल्लंघन गर्नेमा १ सय ६८ जना महिला र ९ सय ९० जना पुरुष छन् । यो अवधिमा एक सय ५३ वटा सवारीसाधन पनि होल्ड गरिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्