×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले लागू गरेको ‘लकडाउन’ उल्लंघन गर्ने एक हजार ५८ जना उभ्याइए

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

सरकारले लागू गरेको ‘लकडाउन’ उल्लंघन गर्ने एक हजार ५८ जना उभ्याइए

Artha Sarokar

१९ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सरकारले लागू गरेको लकडाउन उल्लंघन गरेको आरोपमा बुधबार बिहान प्रहरीले एक हजार एक सय ५८ जनालाई उभ्याएको छ । 
कोरोना भाइरसको रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउन उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौँले उपत्यकाका विभिन्न स्थानमा उनीहरुलाई उभ्याएर सचेतनामूलक परीक्षण दिइएको हो ।
महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउन उल्लंघन गर्नेमा १ सय ६८ जना महिला र ९ सय ९० जना पुरुष छन् । यो अवधिमा एक सय ५३ वटा सवारीसाधन पनि होल्ड गरिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी