
- अर्थ सरोकार सम्बाददाता
अपडेट । सरकारले लकडाउन पुन: एक हप्ता थप्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । अव लकडाउन अवाधि बैशाख ३ गतेसम्म कायम रहनेछ ।
यसअघि एक मन्त्रीले ५ गतेसम्म लकडाउन थप्ने तयारी भएको बताएका थिए । ‘किन ५ गर्ने ३ गतेसम्म भनेर एक हप्ता थपौं भन्ने कुरा आयो र सोहि निर्णय भयो ।’ ती मन्त्रीले अर्थ सरोकार डटकमसँग भने ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्