×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी डलरको भाउ फेरी घट्यो, यस्ताे छ शुक्रबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

PRIME CA

अमेरिकी डलरको भाउ फेरी घट्यो, यस्ताे छ शुक्रबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

१२ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – शुक्रबार डलरको भाउ फेरी घटेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ४२ पैसा निर्धारण गरेको छ। त्यसैगरी, बिक्रीदर १२२ रुपैयाँ ०२ पैसा रहेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ३८ पैसा र बिक्रीदर १२२ रुपैयाँ ९८ पैसा रहेको थियो ।
यस्तै, युरो एकको खरिददर १३० रुपैयाँ ९० पैसा र बिक्रीदर १३१ रुपैयाँ ५५ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १४९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५० रुपैयाँ ७३ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा र बिक्रीदर २७ रुपैयाँ ९९ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५१ पैसा रहेको छ । 
तालिकामा विस्तृतमा हेर्नुहोस्ः


Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: