×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मनकारी देखिए महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ, कोरोना रोकथामका लागि २ महिनाको तलब सहयोग गर्ने घोषणा

PRIME CA
GLOBAL IME BANK

मनकारी देखिए महालक्ष्मी लाइफ इन्स्योरेन्सका सीइओ, कोरोना रोकथामका लागि २ महिनाको तलब सहयोग गर्ने घोषणा

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीइओ) रमेश कुमार भट्टराईले कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा २ महिनाको तलब जम्मा गर्ने घोषणा गरेका छन् । बिहिबार एक विज्ञप्ति जारी गर्दै सीइओ भट्टराईले सरकारले स्थापना गरेको उक्त कोषमा २ महिनाको तलब सहयोग गर्ने जनाएका हुन् ।
उनले सरकारको मात्र साधन स्रोत र प्रयासले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न सम्भव नभएकाले सरकारले गरेको अपिललाई ध्यानमा राख्दै लकडाउन खुलेपछि नेपाल सरकारलाई चेक हस्तान्तरण गर्ने विज्ञप्तिमार्फत जनाएका छन् । ‘सरकारले यो अवस्थामा विभिन्न संघ संस्था, अन्तराष्ट्रिय समुदाय, नागरिकबाट सहयोगको आशा राखेको छ ।’ विज्ञप्तिमा उल्लेख छ । 
विज्ञप्ति जस्ताको तस्तै :
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: