
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । आज अपरान्ह दुई बजे बस्ने मन्त्रीपरिषदको वैठकले लकडाउनको बारेमा निर्णय गर्ने भएको छ । लकडाउन बढाउने वा नबढाउने भन्ने विषयमा बैठकले निर्णय लिने बताइएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा अपरान्ह २ बजे बस्ने भएकोले बैठकले लकडाउन बढाउने निर्णय गर्ने बताइएको छ । श्रोतका अनुसार आज बस्ने मन्त्रिपरिषदको बैठकले लकडाउनको मोडालिटी र त्यसलाई थप्नेबारे निर्णय गर्ने अनुमान छ।
हिजो बसेको उच्च स्तरिय समन्वय समितिको बैठकले १ साताका लागि लकडाउन थप्न सुझाव दिएको थियो। त्यस्तै समितिले संक्रमणको जोखिम नभएका ठाउँहरुमा उच्च सतर्कताका साथ विकास निर्माणका काम गर्न सकिने समेत भनेको थियो । चैत ११ गतेदेखि लकडाउन छ । बैठकले अझै थप्ने निर्णय गर्ने बताइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्