×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज कति पुग्यो डलरको भाउ ? यस्तो छ बुधबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

आज कति पुग्यो डलरको भाउ ? यस्तो छ बुधबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

Artha Sarokar

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६१ पैसा तोकेको छ । यसैगरी, बिक्रीदर १२२ रुपैयाँ २१ पैसा रहेको छ । यता, युरो एकको खरिददर १३२ रुपैयाँ ३३ पैसा र बिक्रीदर १३२ रुपैयाँ ९८ पैसा रहेको छ । 
नेपाल राष्ट्र बैंकले पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा कायम गरेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ १९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३५ पैसा रहेको छ भने र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ११ पैसा र बिक्रीदर ३३ रुपैयाँ २७ पैसा रहेको छ ।

विनिमय दरको विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस् 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी