
- अर्थ सरोकार सम्बाददाता
मुगु – मुगुको रारा राष्ट्रिय निकुन्जमा राजु कार्कीले संचालन गर्दै आएको भिलेज हिरिटेज एण्ड रिर्सोटमामा आगलागी भएको छ । निकुन्जको कार्यालयभन्दा ५० मिटरको दूरीमा रहेको उक्त रिसोर्टमा शनिबार भएको आगलागीबाट लाखौं रुपैयाँको क्षति भएको छ ।
आगलागीबाट दुईतले भवनसहित भवनभित्र रहेका सामानहरु जलेको निकुन्ज कार्यालयका निमित्त निकुञ्ज संरक्षण अधिकृत यज्ञराज रोकायाले बताए । आगलागी भएलगत्तै रिसोर्ट नजिकै रहेको नेपाली सेनाको श्रीदल गुल्मका सेना र निकुञ्जका वन रक्षकहरुले आगो नियन्त्रणमा गर्न पुगेका भएपनि आगो करिब एक घण्टापछि नियन्त्रणमा आएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्