
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेको इन्स्योरेन्सले २४औं वार्षिक साधारण सभा स्थगित गरेको छ । कम्पनीको वैशाख १ गते बोलाइएको साधारण सभा कोरोना भाइरसका कारण स्थगित भएको हो ।
कम्पनीको शनिबार बसेको बैंकको सञ्चालक समिति बैठकले कोरोना भाइरस संक्रमणका कारण सभा स्थगित गर्ने निर्णय गरेको हो । कम्पनीले अर्को सूचना जारी नभएसम्म स्थगित गरिएको जनाएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्