
काठमाडौं । नेपाल आयल निगमले कोरोना रोकथाम तथा उपचार कोषमा ५० करोड रुपैयाँ सहयोग गरेको छ । कोरोनाबाट बच्न सरकारले स्थापना गरेको उक्त कोषमा निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले बुधबार बसेको सञ्चालक समिति ५० करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको बताए ।
निगमले बिहिबार नै ५० करोड रुपैयाँको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा दिईसकेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्