
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ कारोबार ऐन ल्याउने तयारी गरेको छ ।पेट्रोलियम पदार्थको कारोबार ऐन निमार्णको सैद्धान्तिक सहमति मन्त्रिपरिषद्सँग मागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीका अनुसार ऐन निर्माणको सैद्धान्तिक सहमतिका लागि प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको छ ।
मन्त्रालयका अनुसार ऐन निर्माण भए पेट्रोलियम कारोबारको बिक्री वितरण तथा नियमनको सम्पूर्ण अधिकार हुने पेट्रोलियम प्राधिकरण गठनको बाटो खुल्नेछ । साथै नेपाल आयल निगमले गर्दै आएको इन्धनको सम्पूर्ण कारोबार नियमन गर्ने संस्था खडा हुनेछ भने निजी क्षेत्रलाई पनि इन्धनको कारोबार गर्न दिने बाटो खुला हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्