×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पेट्रोलियम कारोबार ऐन ल्याउने तयारी, सैद्धान्तिक सहमतिका लागि प्रस्ताव पेश

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

पेट्रोलियम कारोबार ऐन ल्याउने तयारी, सैद्धान्तिक सहमतिका लागि प्रस्ताव पेश

Artha Sarokar

१८ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलियम पदार्थ कारोबार ऐन ल्याउने तयारी गरेको छ ।पेट्रोलियम पदार्थको कारोबार ऐन निमार्णको सैद्धान्तिक सहमति मन्त्रिपरिषद्सँग मागिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयकी सहायक प्रवक्ता एवं उपसचिव उर्मिला केसीका अनुसार ऐन निर्माणको सैद्धान्तिक सहमतिका लागि प्रस्ताव मन्त्रिपरिषदमा पेश भएको छ । 
मन्त्रालयका अनुसार ऐन निर्माण भए पेट्रोलियम कारोबारको बिक्री वितरण तथा नियमनको सम्पूर्ण अधिकार हुने पेट्रोलियम प्राधिकरण गठनको बाटो खुल्नेछ । साथै नेपाल आयल निगमले गर्दै आएको इन्धनको सम्पूर्ण कारोबार नियमन गर्ने संस्था खडा हुनेछ भने निजी क्षेत्रलाई पनि इन्धनको कारोबार गर्न दिने बाटो खुला हुने भएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी