×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

प्रश्न : सेयर बजार कहिले खुल्छ ? नेप्से भन्छ, ‘भन्नै सकिन्न’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । कोरोना भाइरसको कारण सरकारले लकडाउन अवधि बैशाख ३ गतेसम्म पुर्याएसँगै सेयर कारोबार खुल्ने अनिश्चित भएको छ । सरकारले तेस्रो चरणको लकडाउन गरेसँगै सेयर कारोबार खुल्ने अनिश्चित भएको हो । नेप्से निकट स्रोतका अनुसार यो बेलामा बजार खोल्नु सान्दर्भिक नहुने भन्दै बजार बन्द हुने भएको छ ।
नेप्सेका एक अधिकारीका अनुसार यस अघि पनि २ बजार सूचना जारी गरेर बन्द भएको छ । यो पटक पनि बजार बन्द हुन्छ । लकडाउन खुलेसँगै सेयर बजार खुल्नेछ । स्रोतका अुनसार नेपाल स्टक एक्सचेन्ज (नेप्से) को छलफलपछि आधिकारीक सूचना जारी हुने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: