×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकामा कोरोना भाइरसको अवस्था : ५६ हजार बढीको मृत्यु हुँदा संक्रमितको संख्याको संख्या कति पुग्यो ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

अमेरिकामा कोरोना भाइरसको अवस्था : ५६ हजार बढीको मृत्यु हुँदा संक्रमितको संख्याको संख्या कति पुग्यो ?

Artha Sarokar

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या १० लाख १० हजार ५ सय ७ पुगेको छ । वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार मृतकको संख्या भने ५६ हजार८ सय ३ पुगेको छ । 
अमेरिकामा कोरोना संक्रमित र यसको संक्रमणका कारण मृत्यु हुनेको संख्या सबैभन्दा धेरै छ । यस भाइरसबाट सबैभन्दा बढी अमेरिकाको न्युयोर्कमा परेको छ ।   
वर्ल्डोमिटर्सको पछिल्लो आँकडा अनुसार यहाँ एकैदिन २३ हजार १ सय ९६ नयाँ संक्रमित भेटिएका थिए भने पछिल्लो २४ घण्टामा यहाँ १३ सय ८४ को मृत्यु भयो । संक्रमितमध्ये १४ हजार १ सय ८६ को स्थिती चिन्ताजनक छ भने हालसम्म १ लाख ३८ हजार ९ सय ९० जना निको भइसकेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी