- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एनआईसी एशिया बैंकले आइतबार आफ्नो ग्राहकलाई ६० शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंकले सातै प्रदेशका ६० शाखा कार्यालयबाट सेवा दिने जनाएको हो ।
बैंकले प्रदेश १ का ९ शाखा, प्रदेश २ का पनि १२ शाखा, बागमती प्रदेशका १२ शाखा, गण्डकी प्रदेशका ५ शाखा, प्रदेश ५ का १० शाखा, कर्णाली प्रदेशका ४ शाखा, सूदुरपश्चिम प्रदेशका ८ शाखाबाट सेवा दिने जनाएको छ । बैंकका उक्त शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहनेछन् ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्