काठमाडौं – एनआईसी एशिया बैंकले आज (बिहिबार) ३५ शाखा कार्यालय खुल्ला गर्ने भएको छ । सरकारले गरेको लकडाउनलाई मध्यनजर गर्दै बैंकले उक्त शाखा मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको हो । बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो।
बैंकका अनुसार आज प्रदेश नम्बर १ का ८ शाखा, प्रदेश नम्बर २ का १२ शाखा, वाग्मती प्रदेशका ९ शाखा, गण्डकी प्रदेशका २ शाखा, प्रदेश नम्बर ५ का ४ शाखा, कर्णाली प्रदेशका १ शाखा र सुदूर पश्चिम प्रदेशका ३ शाखा कार्यालय खुला गर्ने जनाएको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्