×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको ३५ शाखा कार्यालय खुल्ने, हेर्नुहोस् कहाँ-कहाँबाट पाइन्छ सेवा ? (सूचीसहित)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंकको ३५ शाखा कार्यालय खुल्ने, हेर्नुहोस् कहाँ-कहाँबाट पाइन्छ सेवा ? (सूचीसहित)

Artha Sarokar

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंकले आज (बिहिबार) ३५ शाखा कार्यालय खुल्ला गर्ने भएको छ । सरकारले गरेको लकडाउनलाई मध्यनजर गर्दै बैंकले उक्त शाखा मार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको हो । बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो। 
बैंकका अनुसार आज प्रदेश नम्बर १ का ८ शाखा, प्रदेश नम्बर २ का १२ शाखा, वाग्मती प्रदेशका ९ शाखा, गण्डकी प्रदेशका २ शाखा, प्रदेश नम्बर ५ का ४ शाखा, कर्णाली प्रदेशका १ शाखा र सुदूर पश्चिम प्रदेशका ३ शाखा कार्यालय खुला गर्ने जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी