- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – एनआईसी एशिया बैंकले सोमबार आफ्नो ग्राहकलाई ५२ शाखा कार्यालयबाट सेवा दिने भएको छ । बैंकले सातै प्रदेशका ५२ शाखा कार्यालयबाट सेवा दिने जनाएको हो ।
बैंकले प्रदेश १ का ८ शाखा, प्रदेश २ का पनि १३ शाखा, बागमती प्रदेशका १४ शाखा, गण्डकी प्रदेशका ५ शाखा, प्रदेश ५ का ७ शाखा, कर्णाली प्रदेशका २ शाखा, सूदुरपश्चिम प्रदेशका ३ शाखाबाट सेवा दिने जनाएको छ । बैंकका उक्त शाखा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म खुल्ला रहनेछन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्