
काठमाडौँ । मन्त्रिपरिषद बैठक सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्रपन्न भएको बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि सरकारले लगाएको लकडाउनको अवधि बढाउनेबारेमा समेत छलफल भएको थियो । त्यस्तै, स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्नेबारे मिडियामा कुरा आएपछि त्यसबारेमा समेत प्रधानमन्त्रीले आजको बैठकमा समिक्षा गरिएको छ ।
https://arthasarokar.com/2020/04/Corona-6.html
यसैबीच सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा कोरोना भाइरस (कोभिड–१९) को र्यापिड टेष्ट गर्ने भएको छ । मन्त्रिपरिषदको शनिबार बसेको बैठकले तीन जिल्लामा परीक्षण बढाउने निर्णय गरेको सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी दिएका छन् ।
https://arthasarokar.com/2020/04/Corona-9.html
यस्तै कोरोनाको उपचारमा संग्लन स्वास्थ्यकर्मीको बीमा सरकारले गरिदिने भएको छ । अन्तिममा लकडाउन कहिलेसम्म भन्ने विषयमा पत्रकारको प्रश्नमा युवराज खतिवडाले आजको बैठकमा त्यसबारे कुनै निर्णय नभएको र अर्को बैठकमा त्यसको निर्णय हुने बताएका छन्। यता सरकारले भने बैसाख ५ गतेसम्म लकडाउन जारी राख्ने तयारी गरेको बुझिएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्