
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सरकारले लकडाउन अवधि लम्ब्याएको छ । सरकारले वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउन वैशाख १५ गतेसम्म बढाउने निर्णय गरेको हो ।

लकडाउन अवधि बैसाख २१गतेसम्मका लागि बढाउने विषयमासमेत छलफल भएको भएपनि अन्तत निर्णय भने हालका लागि बैसाख १५ गतेसम्म मात्र लकडाउन अवधि बढाउने भएको छ । मन्त्रीपरिषदले गरेका थप निर्णयबारे अर्थ सरोकार डटकममा अपडेट हुँदैछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्