×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउन उल्लङ्घन गर्ने ह्वात्तै बढे, एकाबिहानै २ हजार बढी मानिस नियन्त्रणमा !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

लकडाउन उल्लङ्घन गर्ने ह्वात्तै बढे, एकाबिहानै २ हजार बढी मानिस नियन्त्रणमा !

Artha Sarokar

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – प्रहरीले बुधवार बिहानमात्र उपत्यकाभित्र २ हजार भन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको छ । बिहान ८ बजेसम्मको तथ्याङ्क अनुसार २ हजार ३ सय १ जनालाई प्रहरीले कारबाही गरेको हो । सरकारले गत चैत ११ गतेदेखि देशव्यापी रूपमा लकडाउनको आदेश जारी गरेको थियो । तर जनताले भने उल्लंघन गरिरहेका छन् ।
महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलका अनुसार  नियन्त्रणमा लिइएका हरुलाई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको बताए । साथै १ सय २९ वटा सवारी साधनसमेत नियन्त्रणमा लिईएको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी