×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओमानमा रहेका नेपाली श्रमिकलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावासको आग्रह

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ओमानमा रहेका नेपाली श्रमिकलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावासको आग्रह

Artha Sarokar

१४ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – ओमानमा समस्यामा परेका नेपाली श्रमिकलाई आफ्ना समस्यासहित विवरण पेश गर्न ओमानमा रहेको नेपाली दूतावासले आग्रह गरेको छ । कोरोना भाइरस फैलिरहेको बेला यसको जोखिम ओमानमा रहेका नेपाली श्रमिकहरुलाई पनि पर्ने भन्दै उनीहरुको अवस्था थाहा पाउन अनलाइनमार्फत विवरण सङ्कलन गर्न लागेको दूतावासले जनाएको छ ।
अनलाइन आवेदन https://om.nepalembassy.gov.np/information-collection-form/ लिङ्कमा गएर भर्न सकिनेछ । जतिसक्दो चाँडो आफ्नो विवरण भर्न दूतावासले आग्रह गरेको छ । विवरणमा उपलब्ध गराएका सूचना गोप्य राखिने पनि दूतावासले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी