
मकवानपुर – लकडाउनको उल्लङ्घन गर्दै ओमी माइक्रोफाइनान्सले स्थानीय सेयर सदस्यलाई बोलाएर नियमित बैठक संचालन गरेको पाइएको छ । संस्थाको हेटौंडा १५ हटिया चिसापानीस्थितको शाखाले सरकारको निर्णयलाई उल्लङ्घन गर्दै यस्तो गरेको पाइएको हो । संस्थाले आइतबार बैठक बोलाएको हो ।

