
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – पाकिस्तान सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लगाइएको लकडाउन लम्बाउने निर्णय गरेको छ । लकडाउन १५ दिन बढाएर मे ९ सम्म जारी रहने पाकिस्तानी सञ्चार माध्यमले जनाएका छन् । पछिल्लो समय कोरोना भाइरसका संक्रमित तथा मृत्यु हुनेको संख्या निरन्तर बढेसँगै पाकिस्तानले लकडाउन बढाउने निर्णय गरेको हो ।
पाकिस्तानमा हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १२ हजार ७२३ पुगेका छन् भने मृतक संख्या २ सय ६९ रहेको छ । यता नेपालमा पनि लकडाउन बारेमा आज २ बजे मन्त्रीपरिषद बैठक बस्दैछ । नेपालमा हाल ४९ जना कोरोना संक्रमित छन् जसमा १२ जना निको भइसकेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्