- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – अव पाटन अस्पतालमा पनि कोरोना परीक्षण शुरु भएको छ । पाटन अस्पतालमा रियल टाईम पिसिआरबाट कोरोना परीक्षण हुने भएको हो ।
कोभिड १९ सम्बन्धि नियमित ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पाटन अस्पतालमा पिसिआरबाट कोरोना परीक्षण सुरु भएको बताएका हुन् । यहीसँगै रियल टाईम पिसिआरबाट नेपालमा कोरोना परीक्षण गर्न स्थानको संख्या १४ भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्