×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ताजा तस्विर : काठमाडौँमा कोरोनाको संक्रमित भेटिएको पुष्टी भएपछि सुरक्षा व्यवस्था निकै कडा ! (फोटो फिचर)

PRIME CA

ताजा तस्विर : काठमाडौँमा कोरोनाको संक्रमित भेटिएको पुष्टी भएपछि सुरक्षा व्यवस्था निकै कडा ! (फोटो फिचर)

२ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टबाट अस्पताल भर्ना गरिएका दुई जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि प्रशासनले काठमाडौँ भक्तपुर र ललितपुर सिलबन्दी गर्ने तयारी गरेको छ । कोरोना संक्रमित भएका उनीहरु २८ दिनअघि बेलायतमा फर्किएका थिए । बाँकी एकको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतले जनाएको छ ।
यसैबीच कोरोना संक्रमित भेटिएको पेप्सीकोलासहित कोटेश्वर , भक्तपुर, तिनकुने, बानेश्वर, काँडाघारी लगायतका ठाउँमा प्रहरीले सुरक्षा व्यवस्था निकै कडा पारेको छ । हेरौं तिनकुनेका केहि तस्विरहरु :
 
 
 
 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: