
काठमाडौँ । पूरै देश लकडाउन भएको आज ९ दिन पुगेको छ । देशभरका सडकहरु सुनसान भएको पनि आज ९ दिन पुग्यो । लकडाउन सुरु भएको दिनदेखि सुनसान बनेका सडकहरुलाई क्यामरामा हरेक दिन यसरी नै कैद गर्दा लाग्छ, कुनै बन्द हड्तालका बेला बिरक्तिने यी सडकहरु पनि यसपटक सबै नेपालीको स्वास्थ्यको कामना गरिरहेका छन् । मुख्य सडकदेखि गल्ली-गल्लीमा सडकहरु सुनसान छन् । अत्यावश्यक सेवाका गाडी हरुमात्र चलेका छन् भने प्रहरीले उच्च निगरानी गरिरहेको छ । हेर्नुहोस् काठमाडौँमा सुनसान बनेका सडकको तस्विर कथा :


















Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्