Skip to content
LAXMI SUNRISE BANK

‘प्रधानमन्त्री ओलीले बेमौसमी बाजा बजाउनुभयो’

अर्थ सरोकार

काठमाडौं–राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल अध्यक्षमण्डलका संयोजक शरतसिंह भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश संशोधन गर्ने सरकारको निर्णय बेमौसमी बाजा बजाएको टिप्पणी गरेका छन्  ।

‘यो कानुन संशोधनको कुनै तुक छैन ।प्रधानमन्त्री ओलीले बेमौसमी बाजा बजाएको कुरा गर्नुहुन्थ्यो । आज आफैले बेमौसमी बाजा बजाउनु भएको छ’ उनले भने ।

‘चर्चा धेरै कुराको हुन्छ तर त्यो सम्भव छैन, राजपा नेपाल यस्तो खेलमा छैन ।’ ‘उनले भने। 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK