×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्रीको प्रस्ताव, ‘कोरोनापछि राजिनामा दिन्छु, बामदेवलाई प्रधानमन्त्री बनाऔं, माधव नेपाल तेश्रो अध्यक्ष’

GLOBAL IME BANK
SHREE KESH

प्रधानमन्त्रीको प्रस्ताव, ‘कोरोनापछि राजिनामा दिन्छु, बामदेवलाई प्रधानमन्त्री बनाऔं, माधव नेपाल तेश्रो अध्यक्ष’

१७ बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा कोरोना भाइरसको महामारी सकिएपछि उपाध्यक्ष बामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव अघि सारेका छन् ।
यो प्रस्ताव आएसँगै नेपाली राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको छ । साथै पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललाई अध्यक्ष बनाउने उनको प्रस्ताव छ । यसले कोरोनाको प्रकोप सकिएलगत्तै सरकार परिवर्तन हुने संकेत देखाएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: