
- अर्थ सरोकार सम्बाददाता
पोखरा । पोखरामा लकडाउन उल्लङ्घन गर्ने ४८ सवारी र ६५ जना प्रहरीको कारवाहीमा परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले लकडाउन उल्लङ्घन कारबाही गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी राजकुमार केसीका अनुसार लकडाउन उल्लङ्घन गरेर घरबाहिर हिडेको कसुरमा उनीहरुलाई कारवाही गरिएको हो ।
कारबाहीमा परेकालाई आवश्यक सम्झाई बुझाई गरेर छोडिएको उनले सुनाए । अत्यावश्वक काम नपर्दा पनि मान्छेहरु जानी जानि घरबाहिर निस्केको उनले बताए । प्रहरीले उनीहरुलाई पोखरा विमानस्थल परिसरमा केहीबेर राखेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्