काठमाडौं – प्रभु बैंकले आज (बिहिबार) ३८ शाखा कार्यालयमार्फत आफ्ना ग्राहकलाई बैंकिङ्ग सेवा उपलब्ध गराउने भएको छ । बैंकले बिहान ११ बजेदेखि १ बजेसम्म दुई घण्टा काउन्टर खुला गरि सेवा प्रदान गर्ने भएको हो।
बैंकले आज प्रदेश नम्बर १ का ४ शाखा, प्रदेश नम्बर २ का ६ शाखा, वाग्मती प्रदेशका १४ शाखा, गण्डकी प्रदेशका ४ शाखा, प्रदेश नम्बर पाँचका ६ शाखा, कर्णाली प्रदेशका २ शाखा र सुदूर पश्चिम प्रदेशका २ शाखा कार्यालय खुला गर्ने जनाएको छ । यसका लागि बैंकले खुला हुने शाखा र स्थान, सम्पर्क व्यक्ति र मोबाइल नम्बर उपलब्ध गराएको छ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्