
- अर्थ सरोकार सम्बाददाता
बारा – राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा पक्राउ परेका बारा कलैया उपमहानगरपालिकाका मेयर राजेशराय यादवलाई जिल्ला प्रशासन कार्यालयले अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको छ । प्रहरीले यादवमाथि थप अनुसन्धान गर्न आवश्यक रहेको भन्दै म्याद थपका लागि जिल्ला प्रशासन कार्यालयलाई आग्रह गरेको थियो । सोही अनुसार म्याद थप गरिएको हो ।
मेयर यादवसहित सोही प्रकरणमा पक्राउ परेका वडाध्यक्षहरु सहित ११ लाई म्याद थप गरि अनुसन्धान भइरहेको बारा प्रहरीले जनाएको छ । राहातका नाममा कुहिएको खाद्यान्न वितरणमा संलग्न कलैया उपमहानगरपालिकाका ५ जना वडाअध्यक्ष सहित २ जना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्