
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । लकडाउनका समयमा काठमाडौँका अनिल अधिकारीले नेपाल इन्भेष्टमेन्ट बैंकको एटिएम प्राइम कमर्सियल बैंकको मेशिनमा प्रयोग गरेर पैसा निकाले । पैसा आयो पनि । स्लिपमा पैसा काटिएको जानकारी पनि गरिएन । तर पछि थाहा भयो २० रुपैयाँ सुटुक्क काटिएछ । त्यसपछि उनले इबैंकिङमार्फत खाताको विवरण हेरे । नभन्दै हो रहेछ, ७००० रुपैयाँ निकाल्दा २० रुपैयाँ काटिएछ । उनको बैंक स्टेटमेन्ट उनीसँग सुरक्षित छ।
तर केहि समय अगाडी बैंकर्स संघ लगायतका ३ संघ मिलेर लकडाउनका समयमा कुनै पनि एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्ने विज्ञप्ति जारी गरेको थियो । तर प्राइमको हकमा यस्तो भएन । हेर्नुहोस् संघले जारी गरेको विज्ञप्ति । 
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्