Skip to content
LAXMI SUNRISE BANK

प्रुडेन्सियल इन्स्योरेन्सले ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयरको निष्काशन स्थगित

अर्थ सरोकार

काठमाडौं – प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयरको निष्काशन स्थगित गरेको छ । सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा उपचारका लागि देशभर लकडाउन गरेका कारण अर्को सूचना जारी नहुन्जेलसम्मका लागि स्थगित गरेको कम्पनीले जनाएको छ।
कम्पनीको २०७६ फागुन २७ गतेसम्म कायम सेयरधनीहरुका लागि ३८ लाख ४९ हजार १२० कित्ता हकप्रद सेयर जारी गर्न लागेको थियो । बैंकले १०ः६ अनुपातमा प्रति कित्ता एक सय रुपैयाँ अंकितका दरमा उक्त सेयर चैत २३ गतेदेखि निष्काशन तथा बिक्रि खुल्ला गर्ने योजना गरेको थियो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK