
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – काठमाडौँको बसुन्धरास्थित साउथ वेष्टन स्टेट कलेजले राहत सहयोग उपलब्ध गराएको छ । कलेजले बुधबार टोखा नगरपालिकालाई २५ बोरा चामल, छ बोरा दाल र एक बोरा नुन सहयोग उपलब्ध गराएको हो ।
कलेजका प्रिन्सिपल डा राजेन्द्र केसी तथा सहायक प्रिन्सिपल हरिसिंह केसीले आज नगरपालिकाका प्रमुख प्रकाश अधिकारीलाई उक्त राहत सहयोग हस्तान्तरण गरेका थिए । समस्यामा परेका व्यक्तिहरुलाई सहयोग पुगोस् भनेर कलेजले नगरपालिकालाई सहयोग गरेको बताउँदै सहायक प्रिन्सिपल केसीले सामाजिक उत्तरादायित्व अन्तर्गत आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्