Breaking : लकडाउनका बेला जनतालाई ठुलो राहत, धेरैपछि यति घट्यो पेट्रोलियम पदार्थको मूल्य ! अर्थ सरोकार १९ चैत्र २०७६, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पछिल्लो पटक मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाएको हो । धेरैपछि यति मूल्य घटेको हो । लकडाउनका बेला यसले जनतालाई राहत दिएको छ । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !