Skip to content
LAXMI SUNRISE BANK

Breaking : लकडाउनका बेला जनतालाई ठुलो राहत, धेरैपछि यति घट्यो पेट्रोलियम पदार्थको मूल्य !

अर्थ सरोकार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले पछिल्लो पटक मूल्य समायोजन गर्दै डिजेल, पेट्रोल र मट्टितेलको मूल्यमा १० रुपैयाँ घटाएको हो । धेरैपछि यति मूल्य घटेको हो । लकडाउनका बेला यसले जनतालाई राहत दिएको छ ।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK