
- अर्थ सरोकार सम्बाददाता
दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर प्रविधिमार्फत कोरोना भाइरसको संक्रमण परीक्षण सुरु गरिएको गरिएको छ ।
प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीका अनुसार पिसिआर मेसिनबाट पहिलोपटक दाङमा परिक्षण सुरु भएको र उक्त मेसिन गुणस्तर भएकाले प्रतिष्ठानले पिपसिआर विधिवाट गरिएको परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको छ ।
उनले ११ जनाको स्वाव लिई परीक्षण गरेकोमा सबै रिपोर्ट नेगेटिभ आएको बताइन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्