×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दाङमा पिसिआर परीक्षण सुरु : ११ जनाको स्वाब परिक्षण, यस्तो आयो रिपोर्ट

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

दाङमा पिसिआर परीक्षण सुरु : ११ जनाको स्वाब परिक्षण, यस्तो आयो रिपोर्ट

Artha Sarokar

१६ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर प्रविधिमार्फत कोरोना भाइरसको संक्रमण परीक्षण सुरु गरिएको गरिएको छ । 
प्रतिष्ठानकी उपकुलपति संगीता भण्डारीका अनुसार पिसिआर मेसिनबाट पहिलोपटक दाङमा परिक्षण सुरु भएको र उक्त मेसिन गुणस्तर भएकाले प्रतिष्ठानले पिपसिआर विधिवाट गरिएको परीक्षणमा सबै रिपोर्ट नेगेटिभ आएको छ । 
उनले ११ जनाको स्वाव लिई परीक्षण गरेकोमा सबै रिपोर्ट नेगेटिभ आएको बताइन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी