Skip to content
LAXMI SUNRISE BANK

२०७७ बैशाख १६ गते मंगलबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७७/१/१६ गते मंगलबार। अप्रिल २८, २०२० । बैशाख शुल्क पंचमी ।
सूर्योदय : ०५ : २६ सूर्यास्त : १८ : ३५  
आजको राशिफल :
मेष – धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने।
वृष – मनमा हर्ष,उमङ्ग र उत्साह छाउने ।
मिथुन – जिद्दीपनाले गर्दा काम बिग्रने डर छ ।
कर्कट – लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने।
सिंह – शुभ समाचार सुन्न पाइने।
कन्या – आकस्मिक धन लाभ हुनसक्छ ।
तुला – अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्ने।
वृश्चिक – नयाँ कार्यको योजना बन्ने ।
धनु – दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने।
मकर – अकस्मात सफलता हात पर्न सक्छ ।
कुम्भ – दबाब र तनाव बढेको महसुस हुने ।
मिन – एउटै कामबाट दोहोरो लाभ मिल्ने।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK