Skip to content
LAXMI SUNRISE BANK

२०७६ चैत २० गते बिहिबारको ‘आर्थिक राशिफल’, हेर्नुहोस् तपाईको आजको दिन कस्तो छ ?

अर्थ सरोकार

काठमाडौँ – मिति २०७६/१२/२० गते बिहिबार। मार्च २३, २०२० । चैत शुल्क नवमी ।
सूर्योदय : ०५ : ५३  सूर्यास्त : १८ : २१

आजको राशिफल :
मेष – दिनको उत्तरार्धमा धन खर्च हुने।

वृष – शुभ समाचार सुन्न पाइएला ।

मिथुन – काम गर्ने जोश जाँगर र उमङ्ग बढ्ने ।

कर्कट – सौन्दर्यतामा धन खर्च हुने ।

सिंह – गरेको कार्यमा सफलता मिल्ने ।

कन्या – नयाँ कार्यको योजना बन्ने ।

तुला – छोटो दुरीको लाभदायक यात्रा हुने ।

वृश्चिक – अनावश्यक ठाउँमा धन खर्च होला।

धनु – वित्तिय संस्थाबाट सहयोग मिल्ने ।

मकर – आँटेको र ताकेको कार्य पुरा होला ।

कुम्भ – नयाँ कामको थालनी हुने।

मिन – कार्यसम्पादनमा समस्या आउला ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK